पहिलेको अवस्थामा पार्टी सञ्चालन गर्ने सहमति भएको छ : नेपाल
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १७:१५

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को संरचना अनुसार पार्टी सञ्चालन गर्न सहमत भएको बताएका छन् ।
संघीय संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले आफूहरूको बटमलाइन अनुसार प्रधानमन्त्री ओली अगाडि बढ्न चाहेको बताए । ‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो बटमलाइन थियो’ ,उनले भने, ‘त्यसमा पार्टी अध्यक्ष ओलीले सहमति हुन्छ भन्नु भएको छ, बाँकी छलफल गर्न कार्यदल बनाउने भन्ने छ ।’
पार्टीभित्र देखिएका विवाद हल गर्न थप छलफल आवश्यकता पर्न सक्ने पनि नेपालले बताए ।
सम्बन्धित










आज विश्व शौचालय दिवस
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया