अहंकार हाेइन, मेरो सत्य बोल्ने बानी छ : ओली
मेरोन्यूज
२०८२ कार्तिक २ गते १५:१५

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमा अहंकार नभएर सत्य बोल्ने बानी भएको बताएका छन् ।
आइतबार सम्पादकहरूसँगको संवादमा बोल्दै आफूले कुनै दम्भ र अहंकार नदेखाएको बताए। “अहंकारको कुरा होइन, सत्य बोल्ने बानी छ” उनले भने ।
ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताए । त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको उनको भनाइ छ ।
उनले जेनजीहरूलाई भ्रममा परेर विरोधका लागि तयार पारिएको जिकिर गरे । जेनजी आन्दोलनमा प्रधानमन्त्रीको राजीनामाको माग नभएको उनको भनाइ छ ।
सम्बन्धित










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया