सबै जिल्लामा अक्सिजन प्लान्ट र प्रयाेगशाला स्थापना गर्न देउवाकाे माग
मेरोन्यूज
२०७८ वैशाख ३१ गते २१:५९

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र काेराेना परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न पनि माग गरेका छन् ।
नेपाल काेराेना संक्रमणकाे भयावह स्थितिमा पुगेकाे उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई सहयाेग गर्न पनि अपिल गरेका छन् । ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु’, उनले भनेका छन् ।

सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया