उपचारका लागि सिङ्गापुर जाँदै देउवा
मेरोन्यूज
२०८२ कार्तिक १० गते १२:३४

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिङ्गापुर जाने भएका छन् ।
पत्नी आरजु राणासहित थप उपचारका लागि उनी सिङ्गापुर जान लागेका हुन् । देउवा दम्पती आजराती त्यहाँ जाने बताइएकाे छ ।
गत २४ भदौमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सेनाले उनीहरुकाे उद्धार गरेर सैनिक अस्पताल पुर्याएका थिए ।
त्यहँा उपचारपछि देउवा २८ असोजमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका थिए । साेहीदिन पार्टीकाे बैठकमा सम्बाेधन गर्दै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति ताेकेका थिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया