स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने
मेरोन्यूज
२०७८ जेठ १ गते १२:१४

स्याङ्जा । स्याङ्जा जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।
जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताए । रासस
सम्बन्धित















बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन
रुस–अमेरिका वार्ता ‘फलदायी’
सेयर बजारमा २३ अंककाे वृद्धि
काठमाडाैंकाे तापक्रम २५.४ डिग्री पुग्याे, नेपालगञ्जकाे ३२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया