कप्तान रोहितको शतकमा यूएईलाई नेपालले दियाे २३४ रनको लक्ष्य
मेरोन्यूज
२०८२ कार्तिक १३ गते १५:३९

काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को यूएईविरुद्धको खेलमा नेपालले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय पारी खेले। १२६ बलमा सय रन पूरा गरेका उनले १०९ रन बनाए।
ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे।
सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया