इरानी महिला फुटबल टोली घर फर्कियो
मेरोन्यूज
२०८२ चैत ४ गते २१:३३

अष्ट्रेलियामा भएको एसियाली कपमा भाग लिएको इरानी महिला फुटबल टोलीका खेलाडी आज इरान फर्किएका छन् ।
टाेलीका ६ खेलाडी र १ टिमकी कर्मचारीले शरणका लागि निवेदन दिएकामा पछि ५ जनाले निवेदन फिर्ता लिएका थिए । दुइ जना बाहेक सबै खेलाडी इरान फर्किएका हुन् ।
टर्कि-इरान बजारगान सीमामा आज घर फर्किएका खेलाडीहरुलाइ इरानी अधिकारीहरू र इरानी जनताले स्वागत गरेका थिए ।
इरानकाे तस्निम समाचार एजेन्सीले भाेली बिहीबार साँझ तेहरानमा खेलाडीहरुकाे स्वागत समारोह आयोजना गरिने जनाएकाे छ ।
एसियाली कपमा एक खेल अघि आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेको कारण युद्धकालीन देशद्रोही भनेर लेबल लगाइएपछि शरण खोज्ने इरानी महिला फुटबल टोलीका ७ सदस्यहरूलाई अष्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको थियाे । तर पछि ५ जनाले भिसा अस्विकार गर्दै इरान फर्किएका हुन् ।

सम्बन्धित


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया