माधव नेपाल भेट्न आलोकनगर पुगे प्रचण्ड र नारायणकाजी
मेरोन्यूज
२०८२ कार्तिक १७ गते १५:३३

काठमाडौं । एकताको सहमतिपछि नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ माधव भेट्न पार्टी कार्यालय आलोकनगर पुगेका हुन्। उनीहरुबीच एकताको विषयमा छलफल भएको बुझिएको छ ।
माओवादी र नेकपा एससहित ८ पार्टीबीच एकता सहमति भइसकेको छ।
सम्बन्धित















ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया