मंसिर २७ मा एमालेले इतिहासकै ठूलो जनसभा गर्ने
मेरोन्यूज
२०८२ कार्तिक १७ गते १५:४२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २९ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने बताएका छन्।
प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै जनता कसको साथमा छन् भन्ने कुरा देखाउनको लागि एमालेले महाधिवेशनअघि सभा गर्न लागेको बताए।
‘मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनसभा हामी काठमाडौंमा आयोजना गर्दै छौँ, हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्,’ उनले भने। युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै पोखरेलले सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको बताए।
सम्बन्धित










आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया