आमाबुबा बने कट्रिना कैफ र विक्की कौशल
मेरोन्यूज
२०८२ कार्तिक २१ गते १३:५१

काठमाडाैं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा जन्मिएको घोषणा गर्दै एक पोस्ट सेयर गरेका छन्।
विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन्।
क्याट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, “हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ, हामी हाम्रो छोरालाई स्वागत गर्दछौं। नोभेम्बर ७, २०२५ क्याट्रिना र विक्की।”
क्याट्रिनाले सेप्टेम्बरमा आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको तस्बिर पोस्ट गरेकी थिइन्।
सम्बन्धित


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया