मंगलबार, मंसिर ९, २०८२

माैसम पूर्वानुमान: देशभरको मौसम सफा रहने

मेरोन्यूज २०८२ कार्तिक २६ गते ७:१४

काठमाडौँ। हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया