सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
मेरोन्यूज
२०८२ कार्तिक २६ गते ८:०१

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्ने संसद सचिवालयले जनाएको छ ।बैठकमा समितिको कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया