रेशम चौधरीको पार्टीले पायो दर्ताको प्रमाणपत्र
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १३:२३

काठमाडाैं । रेशमलाल चौधरी संरक्षक रहेको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको अध्यक्षमा २७ वर्षीय कवीर साेप छन् ।
रेशम चौधरी, कवीर साेपलगायतले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन् ।
रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट विद्रोह गरेर चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
सम्बन्धित










निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया