भीम रावलको जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १४:१०

काठमाडौं । भीम रावलको ‘मातृभूमि जागरण अभियान’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संह–संयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममासंयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, नन्दकिशोर पुन, पम्फा भुसाललगायत सहभागी छन् ।
आजै केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ ।
सम्बन्धित









यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन
बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया