सिंहदरवारमा प्रधानमन्त्रीसहित सीसीएमसीको बैठक जारी
मेरोन्यूज
२०७८ जेठ २ गते १३:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितीमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप आवश्यक केही निर्णय लिने बताईएको छ ।
ओलीले हिजो साझ मात्रै स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा केन्द्रति रहेर बालुवाटारमा छलफल गरेका थिए ।
सोही छलफलका सुझावलाई समेत समेटेर आजको सिसिएमसीले थप निर्णय लिन सक्ने बताईएको छ ।
कोरोनाले अख्सिजन अभाव हुने, संक्रमितको संख्या बढ्ने र मृतकको संख्या पनि वढन थालेपछि सरकारलाई प्रभावकारी ढंगले कामा जुटन चौतर्फी दवाव वढेको छ ।
सम्बन्धित










जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया