शंकर पोखरेलको प्रश्न- चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?
मेरोन्यूज
२०८२ कार्तिक २८ गते १०:०१

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङले चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित नहुने भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गरेको र त्यही सरकारका मन्त्रीले चुनावमा सहभागी हुने घोषणा गरेको भन्दै उनले प्रश्न गरेका हुन्।उनले चुनावमा सहभागी हुने घोषणा गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने तर्क गरेका छन्। उनले प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल नखाएमा अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने समेत बताएका छन्।

सम्बन्धित
















शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया