नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने

काठमाडौ. नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी पार्टी एकता सन्देश सभा गर्ने भएको छ । यही मङ्सिर १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा सभा गर्न लागेको आज जारी प्रेस नोटमा जनाइएको छ ।
त्यस क्रममा मङ्सिर १२ मा सुदूरपश्चिमको धनगढी, १३ मा लुम्बिनीको दाङ (देउखुरी), १४ मा गण्डकीको पोखरा, १५ मा प्रदेश नं १ को विराटनगर, १७ मा उपत्यका विशेष प्रदेशको काठमाडौँ, १८ मा कर्णालीको सुर्खेत, १९ मा सङ्घीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँ, २० मा मधेस प्रदेशको जनकपुर, २१ गते प्रवास समितिको भर्चुअल र २३ गते बागमतीको हेटौँडामा सभा गर्न लागिएको गेको हो ।
यस्तै मङ्सिर २६ गतेसम्म सबै जिल्ला तथा २९ गते ७५३ वटै स्थानीय तहमा एकता सन्देशसभा आयोजना गर्ने निर्णय भएको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया