जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
मेरोन्यूज
२०८२ मंसिर ५ गते १७:४०

काठमाडौँ। जेनजी आन्दोलनका घाइतेहरूले आज काठमाडौँको माइतीघरस्थिति सडकमा धर्ना दिएका छन् ।
आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारवाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत माग राखेर घाइतेहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफूहरू कुनै दल विशेषको विरूद्धमा नरहेको स्पष्ट गर्दै आन्दोलनको मर्म र जेननजी समूहहरूको माग बमोजिम सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया