आइतबार, मंसिर ७, २०८२

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

मेरोन्यूज २०८२ मंसिर ७ गते १५:२२

काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पार्टीको घोषणा गरे ।

१५१ सदस्यीय केन्द्रिय समिति रहने पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ ।

प्रतिक्रिया