सुनको मूल्य वृद्धि
मेरोन्यूज
२०७८ जेठ ३ गते ११:४३

काठमाडौँ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँमा कामय भएको छ ।
चाँदीको मूल्यसमेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित

















बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
Tipper driver dies from electrocution in Siraha
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
निर्वाचन स्वच्छ र भयरहित बनाउन गृहमन्त्रीको निर्देशन
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया