देशभर ७४ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ?
मेरोन्यूज
२०७८ जेठ ३ गते १३:२३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट संक्रमण तीव गतिमा बढेसँगै ७४ जिल्लामा निषेधाज्ञा लागु भएको छ ।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञा भएकामध्ये पाँच जिल्लामा आंशिक र ६९ जिल्लामा पूण निषेधाज्ञा लागु भएको छ । मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिया कोरोनाका संक्रमित पुगेपछि निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो ।
सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।
सम्बन्धित
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया