बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर १९ गते ११:३६

बैतडी । सुर्नया गाउँपालिका-५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो।
उनी सुर्नया गाउँपालिका-४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गएका थिए।
सम्बन्धित









बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
International Volunteer Day today
एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै कर्णाली
प्रतिक्रिया