निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै
मेरोन्यूज
२०८२ मंसिर १९ गते ९:३९

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न चार बजे बस्न लागेको हो ।
बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागि हुने बताइएको छ ।
सम्बन्धित









निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै
वडाध्यक्ष थापाको निधन, आज कागेश्वरी मनोहरामा शोक बिदा
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै कर्णाली
प्रतिक्रिया