सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा

काठमाडौँ । नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट अनेरास्ववियुका पूर्व नेता केन्द्रीय सदस्यका दावेदार देखिएका छन् ।
अनेरास्ववियुका पूर्व उपाध्यक्षहरु मोती विक, डीबी साउँद, गोविन्द गिरी र पूर्व महासचिव नरेश रोकाया केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारीमा रहेका छन् । अखिलबाट अध्यक्ष हुनबाट रोकिएका ती चार जना नेता अहिलेको भने एमालेको केन्द्रीय सदस्य बन्न लागेका हुन् । यसअघि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर एमाले केन्द्रीय सदस्य बनिसकेका छन् ।
अखिलेको राजनीतिक गरिसकेका ती चारै जना नेताको देशव्यापी राम्रो पकड रहेको बुझिएको छ । तिमध्ये गिरी र रोकाया भर्खरै अखिलबाट विदा भएका नेता हुन भने विक र साउँद अघिल्लो कार्याकालबाट अखिलबाट विदा भएका हुन् । मुलुकमा जेनजी आन्दोलन पछि युवा नेतृत्व खोजिरहेको वेला सुदूरपश्चिमबाट यी नेता यसपटक केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारीमा रहेका छन् । देशव्यापी नेटवर्क रहेका ती युवा खुला र ४० बर्ष मुनिबाट केन्द्रीय सदस्यमा बन्न लागेका हुन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया