मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस
मेरोन्यूज
२०८२ मंसिर २३ गते १८:४९

काठमाडाैं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम मोरङ-६ बाट एकल सिफारिस भएको छ।
मंगलबारकाे क्षेत्रीय कार्य समितिको बैठकले कोइरालाको नाम एकल रूपमा सिफारिस हाे । कोइराला २०७९ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
सम्बन्धित
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया