एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
मेरोन्यूज
२०८२ मंसिर २८ गते १३:५२

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ ।
भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ७ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने तय भएकाेथियाे । तर, उक्त समयलाई सारेर दिउँसो १ बजेदेखि बन्दसत्र थाल्ने निर्धारण गरिएको थियो ।
अब फेरि सारेर दिउँसो ३ बजेका लागि तय गरिएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सम्बन्धित









आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया