लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
मेरोन्यूज
२०८२ मंसिर २९ गते १२:३८

काठमाडौं । नेकपा (एमाले)का नेता लेखराज भट्टले आफू पुनः सचिव पदको उमेदवार नबन्ने बताएका छन् ।
भृकुटीमण्डपमा जारी पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षले सचिवको उम्मेदवारमा उनको नाम समावेश गरेपछि उनले आफू सो पदमा पुन: नदोहोरिने उनले बताएका हुन् ।
भट्ट पार्टीको १०औँ महाधिवेशनबाट सचिव बनेका थिए ।
महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ।
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया