एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
मेरोन्यूज
२०८२ पुष १ गते २१:२९

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८ बजेपछि मात्र हुने भएको छ।
महासचिव शंकर पोखरेलले सूचना जारी गरेर बिहान ८ बजेदेखि मात्रै मतदान हुने बताएका छन्।उनले विद्युतीय भोटिङमा समस्या रहेको देखाउँदै बिहानको लागि मतदानको समय राखिएको बताए ।
यस्तै उनले चिसो मौसम भएकाले पनि बिहानबाट मात्रै मतदान हुने तर्क गरे।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया