एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
मेरोन्यूज
२०८२ पुष २ गते १२:१८

कठमाडौं । नेकपा एमालेले नेतृत्व चयनका लागि भएको मतदानमा अहिलेसम्म ३८० मत खसेको छ ।
भृकुटीमण्डपमा जारी निर्वाचनमा बिहान ११:३० बजेसम्म ३८० मत खसेको हो।
नयाँ नेतृत्व चयनका लागीभोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो। सबैभन्दा पहिला अध्यक्षका उमेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका थिए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया