एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
मेरोन्यूज
२०८२ पुष ३ गते ९:१५

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै मतदानमा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ।
अर्यालसहित एमाले महाधिवेशनको प्रतिनिधि भएर पनि ३६ जना मतदान प्रक्रियामा अनुपस्थित भएका निर्वाचन आयोगले जनाएको छ।
प्रेस चौतारीका पूर्वअध्यक्ष गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा भेटिएको छ ।अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् । तर उनी आफैँ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ओली पक्षका उनी स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा थिए ।
अर्यालले ओली पक्षको सूचीमा नपरेपछि मतदानमै सहभागी नभई घर गएर सुतेको बताएका छन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया