उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि
मेरोन्यूज
२०८२ पुष ३ गते ११:४७

काठमाडौं। एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक विवरणअनुसार माओवादी पृष्ठभूमिका लेखराज भट्टले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् ।
हालसम्मको मतगणनामा भट्टले ४४० मत ल्याएका छन् ।
उपमहासचिव तर्फ अद्यावधिक विवरणअनुसार कसको मत कति ?
लेखराज भट्ट – ४४०
योगेश भट्टराई – ४०४
रघुवीर महासेठ – ३९३
विष्णु प्रसाद रिमाल – ३२५
आनन्द प्रसाद पोखरेल – २०४
वैजनाथ चौधरी – १५१
राजेन्द्र प्रसाद गौतम -२६
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया