सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
मेरोन्यूज
२०८२ पुष ७ गते १२:२०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ‘रेकर्ड’ बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३४ सय रुपैयाँ बढेर दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य आइतबार दुई लाख ५८ हजार ३ सय थियो ।
यस्तै, चाँदी तोलाकै १३० रुपैयाँ बढेको छ । आइतबार चार हजार १०५ रहेको प्रतितोला चाँदी १३० रुपैयाँ बढेर चार हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
प्रतिक्रिया