प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
मेरोन्यूज
२०८२ पुष ११ गते १५:५८

काठमाडाैं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शेरचन हाजिरी जमानीमा रिहा भएका छन्।
शुक्रबार विशेष सरकारी वकिल कार्यालयले शेरचनलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान जारी राख्न प्रहरीलाई निर्देशन दिएको हाे।
शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंसिर १४ गते पक्राउ गरेको थियो।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया