शुक्रबार, पुष ११, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८२ पुष ११ गते १६:५६

काठमाडौं । मन्त्रिपरिषद्क बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रतिक्रिया