फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
मेरोन्यूज
२०८२ पुष ११ गते १७:१५

फिलिपिन्सको लुजोन टापुस्थित कामारिनेस सुर प्रान्तमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मेट्रो मनिलाबाट दक्षिणतर्फ गइरहेको बस डेल गालेगो नगरपालिकाको राजमार्गमा अनियन्त्रित भई सडकभन्दा तल खसेको हो । बसमा चालक र सह–चालकसहित २७ जना सवार थिए ।
सडकभन्दा तल रहेका रूखहरूले बसलाई थप तल खस्नबाट रोकेकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित
















पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया