फेरि संवादमा जुटे बालेन र कुलमान
मेरोन्यूज
२०८२ पुष १२ गते २०:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् ।
बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको जनाइएकाे छ ।
पार्टी केन्द्रीय समिति बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गरेका घिसिङ लगत्तै बालेनसँग संवादमा जुटेका हुन् ।
घिसिङले पार्टीमा रास्वपाले अघि सारेको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । अस्तित्वको विषय उठाउँदै उनले पार्टीको नाम, चुनाव चिन्ह र पद सबै दिएर एक हुन नसकिने ब्रिफिङ गरेका थिए ।
बालेन र कुलमानबीच आजै बिहान पछि भेटवार्ता भएको थियो ।
सम्बन्धित
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया