निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
मेरोन्यूज
२०८२ पुष १६ गते १३:३९

काठमाडौँ । फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्दसूचीमा परेका छन् ।
अभिनेता समेत रहेका श्रेष्ठ पार्टीको आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका हुन् ।
श्रेष्ठ पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरण गर्दै आएका छन् । फिल्म क्षेत्रसँगै राजनीतिमा पनि सक्रिय उनी हाल लोसपाको बागमती प्रदेश इन्चार्ज छन् ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया