अक्सिजन प्लान्ट स्थापना गर्न १२ अस्पताललाई १६ करोड ८० लाख
मेरोन्यूज
२०७८ जेठ ५ गते ९:५७
काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पतालमा अक्सिजन पप्लान्ट स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई थप १६ करोड ८० लाख रुपैया बजेट निकासा दिने भएको छ ।
मंगलबार अर्थ मन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अक्सिजनको पाईपलाईन र पप्लान्ट स्थापना गर्न उक्त रकम निकासा गर्न सहमति दिएका हुन् । मंगलबार स्वास्थ्य मन्त्रालयले विभिन्न १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट गराउन थप बजेट निकासा गर्नुपर्ने भन्दै अर्थसंग सहमति मागेको थियो ।

सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया