एमाले सचिवालय बैठक जारी
मेरोन्यूज
२०८२ पुष २२ गते १२:३३

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने पार्टी सचिव भानुभक्त ढकालले जानकारी दिए।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्दै छ ।
यी हुन् छलफलका एजेण्डा
१. राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन
२. घोषणा–पत्र तयारी समिति गठन
३. निर्वाचन परिचालन समिति गठन
४. निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन
५. युवा केन्द्रित निर्वाचन परिचालन रणनीति
६. संशोधित विधानअनुसार
– वाग्मती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन
७. पार्टी नियमावलीमा संशोधन
८. नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया