पूर्व प्रहरी महानिरीक्षक तथा पूर्व सांसद बरालको निधन
मेरोन्यूज
२०७८ जेठ ५ गते ११:५१

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको परिवारले जनाएको हो ।
बरालको घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । उनी २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत भएका थिए ।
सम्बन्धित










एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया