प्रि-ओपन सेसनमा १.६४ अंकले बढ्यो नेप्से
मेरोन्यूज
२०८२ पुष २३ गते ११:३५

काठमाडौँ । साताको चौथो दिनमा आज प्रि-ओपन सेसनमा १.६४ अंक बढेर २६५०.९५ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यस सेसनमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ३२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको एक्सचेन्जले जनाएको छ
सम्बन्धित















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया