कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मेरोन्यूज
२०८२ पुष २४ गते १३:१२

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएको छ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्नेगरी बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा बैठकमा छलफल हुने बुझिएको छ ।
सम्बन्धित

















‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’:डा जानकीकुमारी तुलाधर
खामेनीको मृत्युले विश्व तरंगित
कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ बिरामीको उपचार
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया