रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
मेरोन्यूज
२०८२ पुष २६ गते १६:१५

उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गर्ने भएको छ।
४ बजे केन्द्रीय त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकले यसको औपचारिक निर्णय गर्दै छ।
घिसिङलाई औपचारिकरुपमा अध्यक्ष घोषणा गर्न आजै साँझ ६ बजे पार्टी कार्यालयमै पत्रकार सम्मेलन आयोजना गरिएको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो।
पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमान रास्वापासँगको सहकार्य तोडेका छन्।
सरकारबाट बाहिरिएपछि र रास्वपासँगको सहमति तोडिएपछि कुलमान आफै अध्यक्ष भएर पार्टी हाँक्न अग्रसर भएका हुन्।
सम्बन्धित












स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया