कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
मेरोन्यूज
२०८२ पुष ३० गते १५:२८

काठमाडाैं । भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
संशोधित तालिका अनुसार आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ। मतदानको समय राति ११ बजेसम्म तोकिएको छ।
मतदानअघि उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारीमाथि दाबी विरोध, छानबिन, छानबिनपछि पुन: नामावली प्रकाशन, उम्मेदवारको मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेकाेछ ।
यस्ताे छ संशाेधित कार्यतालिका :


सम्बन्धित
















बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया