शुक्रबार, माघ २, २०८२

निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली

मेरोन्यूज २०८२ माघ १ गते १४:५६

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् ।

कांग्रेसको अधिकारिकता दाबी गर्न सभापति थापासहितको टोली आवश्यक कागजातसहित बिहीबार आयोग पुगेको हो ।

आजै थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो ।

प्रतिक्रिया