निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
मेरोन्यूज
२०८२ माघ ४ गते १४:०५

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह फागुन २१ को निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ।
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोली आयोग पुगेको हो।
आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति माघ ६ गतेसम्म तोकेको छ।
आजै कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले आधिकारिकता मान्यता दिएपछि देउवा पक्ष सोविरुद्ध सर्वोच्च अदालतमा गइ रिट दर्ता गराएकाे थियाे। उक्त रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ।
सम्बन्धित

















देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया