आइतबार, माघ ४, २०८२

राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन

मेरोन्यूज २०८२ माघ ४ गते १६:०५

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । महानगरको मेयरबाट राजीनामा दिए लगत्तै शाह वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय (घण्टी घर) पुगेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप उनले आजै महानगरको मेयर पद त्यागेका हुन्।

प्रतिक्रिया