प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मेरोन्यूज
२०८२ माघ ४ गते २०:१७

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट कैलाली जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को लागि डा जनकराज शाह उम्मेदावारी दिने भएका छन् ।
शाहलाई आज प्रलोपाले टीकट दिएको हो । शाह प्रलोपा गठन अघि नेसपा (नयाँ शक्ति)का सुदूरपश्चिम इन्चार्ज थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, कृषि विकास बैंकका पूर्व कार्यकारी अधिकृत तथा अर्थ राजनीतिका जानकार शाह वौद्धिक व्यक्तित्वको छवि वनाएका छन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया