सोमबार, माघ ५, २०८२

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

मेरोन्यूज २०८२ माघ ५ गते १०:५५

काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।  उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

Advertisement
thakur moters insidethakur moters inside

उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

प्रतिक्रिया