सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
मेरोन्यूज
२०८२ माघ ६ गते ७:०५

काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा १ बाट प्रतिनिधिसभा उम्मेदवार हुने भएका छन् । उनी रास्वपाका तर्फबाट उम्मेदवार बनेका हुन् ।
उनी भोलि गोरखा जानेछन् । ९ बजे गोरखकाली मन्दिरमा पूजा गर्ने र ११ बजे मनोनयन दर्ता गर्ने तयारी छ ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया